एसपी र डिएसपी बढुवा सूची (नामावलीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

रिक्त २८ एसपी पदका लागि र ५५ डिएसपी पदका लागि बढुवा सिफारिश गरिएको हो । शनिबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फको डिएसपीलाई सोही समूहको एसपीमा बढुवा सिफारिश गरेको हो ।

बढुवाका लागि सिफारिस सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.