जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास सम्पन्न

महाकाली नदी समुदायमाआधारित समावेशीविपद् जोखिमन्यूनिकरण कार्यक्रम

नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा जिल्लाशाखामा अमेरीकन रेडक्रसको सहकार्यमा संचालनभइरहेको महाकालीनदी समुदायमाआधारित समावेशीविपद् जोखिमन्यूनिकरण कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा जिल्लाशाखा र जिल्लाविपद् व्यवस्थापन समितिको संयूक्तआयोजनामा जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास डडेल्धुरा जिल्ला वसपार्कमा सम्पन्नभएको छ ।

जिल्लामा रहेका ९ वटा क्षेत्रगतअगुवाहरु र विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुको उपस्थितिमा सम्पन्नउक्तकार्यक्रममा सुरक्षानिकायले खोजीतथा उद्धार रेडक्रसले प्राथमिकउपचार तथा गैर खाद्य सामग्री र अस्थायी आवासमा नेतृत्वदायीभूमिका खेलेको थियो ।

कूल ३०० जना सहभागिउक्तकार्यक्रममापहिरो र आगलागिलाई आधारमानीअभ्यास कार्यक्रम सम्पन्नगरिएको हो । जिल्लामा रहेको विपद् व्यवस्थापन समिति र आपतकालीन केन्द्रलाई विपदपर्दा पर्न सक्ने अवस्थितिकालागितयारी अवस्थामा रहनकालागिअभ्यास गरिएको हो ।

कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर, प्रमुखजिल्लाअधिकारी लगायतको उपस्थिति रहेको उक्तकार्यक्रममा यस कार्यक्रमले सरोकारवालानिकायहरुलाई तयारी अवस्थामा रहनकालागि प्रेरणा प्रदानगरिएको प्रमुखजिल्लाअधिकारी श्री मोहनराजजोशीले वताउनु भयो ।


 समसामयिक  बिषयमा कलम चलाउने भण्डारी झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी टपलाईन खबरका लागि स्थापना कालदेखि कलम चलाउदै आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *