वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको निधन

काठमाडौं– विगत लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

देवकोटा केही महिना अघिमात्र बेलायतमा उपचार गरेर स्वदेश फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *