संसदका महासचिव मुख्य सचिवसरह !

संघीय संसदका महासचिवले सरकारका मुख्य सचिवसरह सुविधा पाउने भएका छन् ।

प्रतिनिधिसभाबाट हालै पारित संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिवको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी विधेयक, सेवाका सर्त र सुविधासम्बन्धी विधेयक, २०७५ मा यस्तो व्यवस्था गरिएको छ ।
कानुन्, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले विहीबार संसदमा प्रस्तुत गर्नुभएको विधेयकलाई बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो ।,आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *