दुर्गम जाँदै बैंक,कहाँ कुन- कुन

मुलुकको पुनर्सरचनापछि स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार गर्नुपर्ने सरकारको नीतिकअनुसार मकवानपुरका दुर्गम स्थानमा बैंक शाखा विस्तार हुन थालेका छन ।

मकवानपुरको दुर्गम कैलाश गाउँपालिकाको केन्द्र रहेको कालिकाटारमा विहीबार सानिमा बैंकको शाखा स्थापना गरिएको छ ।

बैंकले वित्तीय कारोवार विहीबारदेखि नै सुरु गरेको छ ।, आजकोकान्तिपुरमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *