‘विप्लवको अदालत’मा एक हजार मुद्धा

काठमाडौँ– विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा १ हजार मुद्दा दर्ता भएको जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेनलगायत रहेका छन् । 

तीमध्ये ८ सय मुद्दा टुंग्याइसकिएको उक्त पार्टीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.