मिस्टर आरजेको अल्मोडाको ‘सुनको वाला’ नयाँ म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो )

काठमाडौँ । चर्चित गीतकार तथा र्‍यापर राजेन्द्र भट्ट आरजे र सिता केसीको सुमधुर स्वरमा रहेको नयाँ डेउडा गीत सार्वजनिक भएको छ । चर्चित गायक तथा सर्जक अल्मोडा राना उप्रेतीको लगानिमा बनेको उक्त गीत लोेकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत बजारमा आएको हो ।

सन्जिव राईले खिचेको उक्त भिडियोलाई उनै आफैँले सम्पादन गरेका छन् । यो समाचार तयार पार्दासम्म उक्त गीतको भिडियोलाई करिब ४४ हजार पटक हेरिएको छ भने कमेन्टमार्फत आएका सबै प्रतिक्रिया निकै सकारात्मक छन् ।

हेर्नुहोस् भिडियोः–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.